२९ जेठ २०८३, शुक्रबार

जिडब्लुएमको ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर, ४ लाख रुपैयाँ बराबरको लाभ पाइने

जिडब्लुएमको  ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर, ४ लाख रुपैयाँ बराबरको लाभ पाइने

ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरूको लागि ४ लाख रुपैयाँसम्मको नगद छुट लगायतका प्याकेज सार्वजनिक गरेको छ । 

कम्पनीले नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि निःशुल्क एक्सेसोरि, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरूको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरू जस्ता सुविधाहरू ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजना अन्तर्गत दिन लागेको हो ।

यो योजना हाभाल एच ६, हाभाल जोलायन, र पोअर गाडीहरूमा उपलब्ध छ । 

थप रुपमा, ग्राहकहरूले बैशाख ३१, २०७९ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरू र जिडब्लुएम–नेपालको नेटवर्कहरू मार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्