१२ साउन २०८३, मंगलबार

यूएसएआईडीले दिने झण्डै ८० अर्ब अनुदान सहायता सरकारले गर्‍यो स्वीकार

यूएसएआईडीले दिने झण्डै ८० अर्ब अनुदान सहायता सरकारले गर्‍यो स्वीकार

अमेरिकी संस्था यूएसएआईडीले दिने झण्डै ८० अर्ब अनुदान सहायता सरकारले स्वीकार गरेको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७९ अर्ब ७१ करोड (६५९ मिलियन डलर) सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । 

यस्तै विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत् प्राप्त हुने १५० मिलियन डलर अर्थात् १८ अर्ब सहुलियत ऋण सहायता पनि सरकारले स्वीकार गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्