1115 shares
युक्रेनको खेर्सन क्षेत्रमा रहेको आल्योश्की शहर पूर्णतया रुसको नियन्त्रणमा पुगेको त्यहाँबाट भागेका मेयर येभ्गेनी र्युशचुकले बताएका छन् ।
उनका अनुसार, शहरको प्रशासनिक भवनमा रुसी झण्डा फहर्याइएको छ । रुसी सैनिकहरू शहरमा पसिसकेको र्युशचुकको भनाइ छ ।