१५ असार २०८३, सोमबार

केजीएफ–२ ले कमायो यति धेरै

बैशाख ४, २०७९
केजीएफ–२ ले कमायो यति धेरै

कन्नड फिल्म केजीएफ–च्याप्टर २ अप्रिल १४ मा सार्वजनिक भइसकेको छ ।

चलचित्रमा संजय दत्त, रवीना टन्डनले मुख्य भूमिकामा काम गरेको यस चलचित्रले पहिलो दिन नै १३४.५ करोड रुपैयाँको व्यापार गर्‍यो ।

हिन्दीमा यस चलचित्रले ५३.९५ करोड कमाएको छ । 

बाबुवलीपछि सर्वाधिक धेरै कमाइएको चलिचत्रमा यो चलिचत्र परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्