माघ २६, २०७८
वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा जीवन खोजिरहेका छन् । नासाले रातो ग्रहको अनुसन्धान गर्न क्युरियोसिटी रोभर पठाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीको यो रोभरले मंगल ग्रहबाट हरेक दिन फोटो र नया...
सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने उनले बताए ।
अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छ्रेताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।
पुच्छ्रेताराले वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ ।
परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।
वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा जीवन खोजिरहेका छन् । नासाले रातो ग्रहको अनुसन्धान गर्न क्युरियोसिटी रोभर पठाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीको यो रोभरले मंगल ग्रहबाट हरेक दिन फोटो र नया...
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ । मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...
चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ । चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।&...
अमेरिकाको ओरेगन विश्वविद्यालयका अनुसन्धाताहरूले मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने असरका बारेमा अध्ययन गरिरहेका छन् । अध्ययनमा उनीहरूले गूगलको हेल्थ स्टडीज याप उपयोग गरेका छन् । मानिसहरूले फ...
शनि टाइटनको चन्द्रमामा वायुमण्डल छ, जुन सौर्यमण्डलको एक मात्र प्राकृतिक उपग्रह हो । शनिको ८२ चन्द्रमाहरू मध्ये सबैभन्दा अद्वितीय टाइटन हो, जसको सतहमा परिदृश्यहरूको प्रमाण छ । शनिको चन्द्रमा ...
चिनियाँ अनुसन्धानकर्ताहरूले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका बारेमा अनुपम जानकारी दिन मिलिमिटर तरङ्गगयुक्त सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणालीको विकास गरेका बुधबार चाइना साइन्स डेल...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...