१० असार २०८३, बुधबार

प्लास्टिकको चामल : राजधानीबाट एक व्यापारी पक्राउ

कात्तिक २०, २०७४
प्लास्टिकको चामल  :  राजधानीबाट एक व्यापारी पक्राउ
काठमाडौं, २८ असार - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको नागरिकमा खबर छ ।chamal_

प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।

शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

salt training

कमेन्ट गर्नुहोस्