१५ असार २०८३, सोमबार

ओडेसा नजिक पश्चिमीहरूले दिएको हतियारको भण्डारलाई रुसले पार्‍यो ध्वस्त

बैशाख ११, २०७९
ओडेसा नजिक पश्चिमीहरूले दिएको हतियारको भण्डारलाई रुसले पार्‍यो ध्वस्त

रुसका एयरोस्पेस फोर्सेसले शनिवार युक्रेनको ओडेसा नजिक रहेको सैन्य एयरफील्डमा राखिएको हतियार भण्डारलाई सटीक निशाना लगाउने क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त पारेका छन् । 

उक्त भण्डारमा अमेरिका तथा युरोपेली मुलुकहरूबाट प्राप्त विदेशी हतियारहरू राखिएका थिए । 

युक्रेनलाई निःशस्त्रीकरण गर्ने रुसको प्रयास हो । 
 

salt training

कमेन्ट गर्नुहोस्