०६ असार २०८३, शनिबार

२४ घण्टामा १३ जनामा संक्रमण पुष्टि, २५ संक्रमणमुक्त

बैशाख ११, २०७९
२४ घण्टामा १३ जनामा संक्रमण पुष्टि, २५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १३ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २५५ नमूना परीक्षणमध्ये १३ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । 

मन्त्रालयका अनुसार थप २५ जना संक्रमणमुक्त भएका छन्  ।

हाल मुलुकभर २६९ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्