१२ साउन २०८३, मंगलबार

सही हतियार पाएमा युक्रेनले युद्ध जित्ने अमेरिकी रक्षामन्त्रीको दाबी

बैशाख १२, २०७९
सही हतियार पाएमा युक्रेनले युद्ध जित्ने अमेरिकी रक्षामन्त्रीको दाबी

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले रुसविरुद्धको युद्धमासही हतियार पाएमा युक्रेनले युद्ध जित्ने दाबी गरेका छन् । 

युक्रेनको राजधानी किएभको भ्रमणबाट फर्केपछि अस्टिनले यो दाबी गरेका हुन् । उनी अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनसँगै किएभ पुगेका थिए । 

‘उनीहरूले सही उपकरण र सही समर्थन पाएमा युद्ध जित्न सक्छन्,’ अस्टिनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्