२७ जेठ २०८३, बुधबार

बलेफीमा बाजागाजासहित उम्मेदवारी दर्ता

बैशाख १३, २०७९
बलेफीमा बाजागाजासहित उम्मेदवारी दर्ता

 आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रले बाजागाजासहित उम्मेदवारी दर्ता गरेको छ ।

सोमवार पालिकाको अध्यक्ष पदका लागि गंगा बहादुर तामाङ ‘प्रवेश’ले बाजागाजा सहित उम्मेदवारी दिएका हुन् । 

यस्तै पालिका उपाध्यक्षमा एकीकृत समाजवादीका डिबि थापाले उम्मेदवारी दिएका छन् । 

पालिकामा गठबन्धन गरेर उम्मेदवारी दिइएको हो ।

कुन वडामा कसको उम्मेदवारी ?

 वडा नं १  
१.वडा अध्यक्ष   दिलप्रसाद कर्माचार्य 
२.खुला सदस्य   नेत्र प्रसाद पौडेल 
३.महिला सदस्य   लक्ष्मी थापा 
४.खुला सदस्य   चुत्र बहादुर खड्का 
५.दलित महिला सदस्य   अनिता नेपाली  
वडा नं २  
१.वडा अध्यक्ष   पुरुषोत्तम सापकोटा
२.खुला सदस्य   यम बहादुर पौडेल 
३.खुला सदस्य   अर्जुन भण्डारी  
४.महिला सदस्य   सावित्री माझी 
५.दलित महिला सदस्य   मीना वि.क.  
वडा नं ३ 
१.वडा अध्यक्ष   फुलमान तामाङ
२.खुला सदस्य   सन्तोष खत्री  
३.खुला सदस्य   भीम बहादुर श्रेष्ठ 
४.महिला सदस्य   फुलचरी तामाङ
५.दलित महिला सदस्य   रमा लोहार 
वडा नं ४ 
१.वडा अध्यक्ष   सुर्ज तामाङ
२.खुला सदस्य   सिताराम तामाङ
३.खुला सदस्य   मनप्रसाद नेपाल 
४.महिला सदस्य   रजनी तामाङ
५.दलित महिला सदस्य   कविता सार्की  
वडा नं ५ 
१.वडा अध्यक्ष   हर्क बहादुर भुजेल
२.खुला सदस्य   राम बहादुर तामाङ
३.खुला सदस्य   सदिप श्रेष्ठ  
४.महिला सदस्य   चरीमायाँ तामाङ
५.दलित महिला सदस्य   स्वस्थानी नेपाली  
वडा नं ६ 
१.वडा अध्यक्ष   चित्र बहादुर तामाङ
२.खुला सदस्य   रमेश घिमिरे 
३.खुला सदस्य   थामसुङ तामाङ  
४.महिला सदस्य   तारा पराजुली
५.दलित महिला सदस्य   निर्मला वि क    
वडा नं ७ 
१.वडा अध्यक्ष   तोक गधराज 
२.खुला सदस्य   कमल प्रसाद पौडेल
३.खुला सदस्य   छे दोर्जे तामाङ  
४.महिला सदस्य   सरिता राउत
५.दलित महिला सदस्य   तारा नेपाली 
वडा नं ८ 
१.वडा अध्यक्ष   रेशम कार्की  
२.खुला सदस्य   आशामान तामाङ
३.खुला सदस्य   प्रेम बहादुर तामाङ  
४.महिला सदस्य   राधिका खत्री 
५.दलित महिला सदस्य   रस्मिला नेपाली
 

salt training

कमेन्ट गर्नुहोस्