२३ जेठ २०८३, शनिबार

घट्यो सुनचाँदीको मूल्य

बैशाख १५, २०७९
घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार सुन प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्