१० असार २०८३, बुधबार

प्रियंकासँग छ यतिधेरै ब्याग तथा जुत्ता

बैशाख १५, २०७९
प्रियंकासँग छ यतिधेरै ब्याग तथा जुत्ता

बलिउड अभिनेत्री प्रियंका चोपडा फेसनको शौखिन छिन् । 

फेसनकै कारण पनि उनी फ्यानहरूबीच चर्चामा रहन्छिन् । 

प्रियंकाले आफूले जुत्ता तथा ब्यागको कलेक्शन गर्ने शौख पनि आफ्ना फ्यानहरूलाई जानकारी दिएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर शेयर गरेर उनले यस्तो जानकारी दिएकी हुन् । 

उनले इन्स्टाग्राममा केही फोटाहरू शेयर गरेकी छन् । जसमा एउटामा हेयर स्टाइल देखाइएको छ भने अर्को तस्वीरमा ब्याग तथा जुत्ताहरूको कलेक्शन देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्