१७ असार २०८३, बुधबार

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प

कात्तिक २०, २०७४
पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प
काठमाडौं, २९ असार– पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ ।

पपुवान्यूगिनीको रावाउल क्षेत्रमा बिहीबार ६.७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

अहिलेसम्म क्षतिको विवरण आएको छैन् । न्यू व्रिटेन टापूभन्दा १२८ किलोमटिर पर भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । हवाई क्षेत्रको सुनामी चेतावनी केन्द्रले भूकम्पका कारण सुनामीको खतरा नहरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्