१५ असार २०८३, सोमबार

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

बैशाख १९, २०७९
१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । 

कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्