
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीले बागी उम्मेदवारी दिने तथा फिर्ता नलिने १४ जनालाई कारबाही गरेको छ। पार्टीको निर्देशन र नीति विपरित जाने उनीहरुलाई पार्टीले अनुशासनको कारबाही गरेको हो ।
पटकपटक सचेत गराउदा पनि पार्टीको निर्देशन नमानेकाले पार्टी विधान अनुरुपको कसुर ठहर गरी निलम्वन गरिएको पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
कारबाहीमा पर्नेहरुको नामावली
