०५ साउन २०८३, मंगलबार

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको रिट हेर्दाहर्दैमा

बैशाख २१, २०७९
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको रिट हेर्दाहर्दैमा

नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) बढुवा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई हेर्दाहेर्दैमा राखेर आजको सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा अहिले सुनुवाइ भएको हो ।

धीरजप्रताप सिंहलाई प्रहरीको आईजी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

उक्त रिटमा बहस गर्न पाउँ भन्दै सरकारी पक्षबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीले समेत निवेदन दिएपछि दोहोरो बहस गरेका थिए ।

सुनुवाइ भोलि पनि हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्