०७ असार २०८३, आइतबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बैशाख २२, २०७९
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा आज (बिहीवार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार यस्तो सुनको मूल्य प्रति तोला ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

यस दिन तेजावी सुनको मूल्य प्रति तोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

बुधवार तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
 

कमेन्ट गर्नुहोस्