२८ जेठ २०८३, बिहीबार

अनुगमनको बहानामा कर्मचारीको रात्रिभोज

कात्तिक २०, २०७४
अनुगमनको बहानामा कर्मचारीको रात्रिभोज
अनुगमनको बहानामा धादिङका सरकारी कर्मचारी रात्रिभोज गर्न चितवन पुगेका छन् । वर्षदिनभरी भएका कार्यक्रमहरुको अनुगमनका लागि धादिङको धुनीबेसी नगरपालिकास्थित धार्केमा पुगेका सरकारी अनुगमन टोली बुधबार साँझ ७ बजे चितवनको सिद्धार्थ होटल पुगेका थिए ।Fullscreen capture 7142017 75255 AM.bmp
दुई दिनको अनुगमन भनिएपनि बुधबार दिउँसो १२ बजे धादिङबासेबीबाट कार्यालन नै छाडेर धार्केमा सहभागि भई रात्रीभोज गरी बिहबिार बिहान मात्रै फर्केका थिए, राजधानी दैनिकले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्