
एमालेबाट ललितपुर महानगरपालिका वडा नम्बर २२ को वडाध्यक्षका उम्मेदवार सागर तुलाधरले वडाको विकास र समृद्धिका लागि अहोरात्र खटिने बताएका छन् ।
लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै उनले शिक्षा, स्वास्थ्य, युवा, ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष काम गर्ने प्रतिबद्धता जनाए ।
हेरौँ लोकान्तरसँग तुलाधरले गरेको संक्षिप्त कुराकानीः