०३ साउन २०८३, आइतबार

श्रीलङ्काको नयाँ प्रधानमन्त्री बने रनिल विक्रमसिङ्घे

बैशाख ३०, २०७९
श्रीलङ्काको नयाँ प्रधानमन्त्री बने रनिल विक्रमसिङ्घे

 आर्थिक सङ्कटपछिको प्रदर्शनले तनावग्रस्त  श्रीलङ्कामा विपक्षी नेता रनिल विक्रमसिङ्घे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

अनियन्त्रित प्रदर्शनकाबीच अन्तरिम प्रधानमन्त्रीका रूपमा बिहीवार विक्रमसिङ्घेले प्रधानमन्त्री पदको शपथग्रहण गरेका छन् । उनी श्रीलङ्काका पूर्वप्रधानमन्त्री हुन्। 

आर्थिक सङ्कटले निम्त्याएको अभावजन्य परिस्थितिमा उत्पन्न तनावपूर्ण प्रदर्शनका कारण तत्कालीन प्रधानमन्त्री माहिन्दा राजापाक्षले सोमबार पदबाट राजीनामा दिएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्