२४ जेठ २०८३, आइतबार

एमाले उपमहासचिव ज्ञवालीले गरे मतदान

बैशाख ३०, २०७९
एमाले उपमहासचिव ज्ञवालीले गरे मतदान

नेकपा एमालेका उप-महासचिव प्रदिप ज्ञवालीले मतदान गरेका छन्।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले  गुल्मीको  रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ को बम्घा नि.मा.वि. भवन चौताराबाट मतदान गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्