88 shares
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।
उनले रोल्पा नगरपालिका–१, तारा मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।