170 shares
बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
बुढीगंगा–२ स्थित मतदानस्थलमा उनीहरूबीच झडप भएको हो ।
झडमा मानवीय क्षति भने केही भएको छ । अहिले विवाद समाधान भएर मतदान प्रक्रिया शुरू भएको बाजुरा प्रहरीले जनाएको छ ।