२३ जेठ २०८३, शनिबार
स्थानीय चुनाव

निर्वाचन अपडेटः बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान

बैशाख ३०, २०७९
निर्वाचन अपडेटः बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान

आज भइरहेको स्थानीय तह निर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मतदान भएको हो ।

'ठ्याक्कै भन्न नसकिए पनि चार घण्टामा २५ प्रतिशत बढी मतदान भएको हामीले अनुमान गरेका छौं,' पौडेलले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्