
स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशतले मतदान गरेका हुन् ।
आज देशभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान गरे ।