१७ असार २०८३, बुधबार

घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रको अग्रता

बैशाख ३१, २०७९
घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रको अग्रता

दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

पछिल्लो मतगणना विवरणअनुसार माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोख्रेलले १७२ मत पाउँदा नेकपा एमालेका नरुलाल चौधरीले १४५ मत पाएका छन् ।

यस्तै नेकपा एसका रामप्रसाद चौधरीलगायतका अन्य उम्मेदवारहरूको मतसंख्या शून्य छ ।

salt training

कमेन्ट गर्नुहोस्