२४ जेठ २०८३, आइतबार

सिद्धार्थनगरमा कांग्रेसको फराकिलो अग्रता कायमै

बैशाख ३१, २०७९
सिद्धार्थनगरमा कांग्रेसको फराकिलो अग्रता कायमै

रुपन्देहीको सिद्धार्थनगरमा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ ।

भैरहवाको नामले चिनिने सिद्धार्थनगरको मेयर पदमा कांग्रेसका प्रत्यासी इश्तियाक अहमद खानले १ हजार २१० मत ल्याएका छन् । 

उनले ३ हजार ११६ मत गणना गर्दा सो मत ल्याएका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सागर प्रताप राणाले ६६३, नेकपा एमालेका डा. रामप्रसाद बस्यालले ३८३ मत र जनता समाजवादी पार्टी (जसपा) का मात्रिका यादवले २५१ मत ल्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्