१७ असार २०८३, बुधबार

विराटनगर महानगर : कसको मत कति ?

विराटनगर महानगर : कसको मत कति ?

विराटनगर महानगरपालिकामा मतगणना जारी छ ।

यद्यपी पछिल्लो मत अपडेट भने जारी गरिएको छैन । 

जारी मतगणना अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले १ हजार ३८ मत पाएर अग्रस्थानमा छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ७७४ मत पाएका छन् । 

स्वतन्त्र तर्फका उम्मेदवार उमेश कुमार यादवले १११ मत पाएका छन्  ।

महानगरपालिकाको मतगणना शनिवार राति करिब २ घन्टा रोकिएको थियो । 

२ घन्टापछि निकै सुस्त गतिमा मतगणना भइरहेपनि अपडेट भने सार्वजनिक गरिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्