१७ असार २०८३, बुधबार

सैनामैनामा गठबन्धन निरन्तर अगाडि

सैनामैनामा गठबन्धन निरन्तर अगाडि

रुपन्देहीको सैनामैना नगरपालिका नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै नेपाली कांग्रेस सहितको गठबन्धनले अग्रता लिएको छ ।

हालसम्म ३ हजार ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार फणिन्द्र शर्माले १ हजार ७४८ मतका साथ अग्रता लिएका छन् । 

एमालेका चित्रबहादुर कार्कीको १ हजार ४८० छ । उपमेयरमा पनि गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर महत १ हजार ८१५ र एमालेकी बीना मगरले १ हजार ६२७ मत प्राप्त गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्