२४ जेठ २०८३, आइतबार

काठमाडौंको मेयरमा फराकिलो अग्रता कायम गर्दै बालेन, कसको कति मत ?

काठमाडौंको मेयरमा फराकिलो अग्रता कायम गर्दै बालेन, कसको कति मत ?
फाइल फोटो

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार बालेनले २ हजार ७१ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ हजार १६४ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १ हजार ६ मत पाएकी छन् ।

काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्