१५ असार २०८३, सोमबार

अर्जुनचौपारी गाउँपालिका-२ मा कांग्रेसको प्यानल विजयी

अर्जुनचौपारी गाउँपालिका-२ मा कांग्रेसको प्यानल विजयी

स्याङजाको अर्जुनचौपारी–२ मा नेपाली कांग्रेसले जित निकालेको छ । 

वडाध्यक्ष धनबहादुर गुरुङसहित कांग्रेसको प्यानल विजयी भएको हो । 

उनीहरूलाई कांग्रेस उपसभापति धनराज गुरूङ बधाई तथा कार्यकालको शुभकामना दिए । 

salt training

कमेन्ट गर्नुहोस्