०९ असार २०८३, मंगलबार

चन्द्रागिरीमा कांग्रेसको अग्रता कायमै

चन्द्रागिरीमा कांग्रेसको अग्रता कायमै

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता  कायम गरेको छ ।

पछिल्लो मतगणना अपडेट अनुसार मेयर पदमा  कांग्रेसका घनश्याम गिरीले ३ हजार ७८७ मत ल्याएर अग्रस्थानमा छन् ।

उनका प्रतिद्वन्द्वी एमालेका उत्तमबहादुर राउतले ३ हजार १ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्