१२ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

काठमाडौंमा वालेनको अग्रता बढ्दै, कसको कति मत ?

काठमाडौंमा वालेनको अग्रता बढ्दै, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार वालेन शाहले अग्रता बढाउँदै लगेका छन् । 

पछिल्लो अपडेटअनुसार वालेनले ३ हजार ८३४ मत ल्याएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १ हजार ९९६ मत ल्याएका छन् ।

उनीहरूबीचको मतान्तर १ हजार ८३८ छ ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ८०२ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्