०७ असार २०८३, आइतबार

खोटाङको रावाबेसी गाउँपालिकामा कांग्रेसको जीत

खोटाङको रावाबेसी गाउँपालिकामा कांग्रेसको जीत

खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ विजयी भएका छन् ।

उनले २ हजार चार सय ८९ मत ल्याएर विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकुमार पोखरेलले २ हजार ३ सय ३ मत ल्याएर पराजित भएका छन्।

उपाध्यक्षमा नेकपा एमालेकी कौशिलाकुमारी गुरुङ २ हजार २ सय ५७ मतसहित विजयी भएकी छन् ।   

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लिलानारायण श्रेष्ठले २ हजार १ सय २० मत  ल्याए ।

कमेन्ट गर्नुहोस्