०७ असार २०८३, आइतबार

रुन्टीगढी गाउँपालिकामा माओवादीलाई हराउँदै कांग्रेस विजयी

रुन्टीगढी गाउँपालिकामा माओवादीलाई हराउँदै कांग्रेस विजयी

रोल्पाको रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जनक पुन विजयी भएका छन् ।

पुनले ४ हजार ३९१ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३ हजार ७०८ मत पाएका छन् ।

उपाध्यक्ष पदमा सरिता केसी निर्वाचित भएकी छन् । केसीले ४ हजार ४३७ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका हस्तमाली बाँठामगरले ३ हजार ७०८ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्