२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

भरतपुर अपडेट- फराकिलो अग्रता बनाउँदै रेनु, २०७ मतले अघि

भरतपुर अपडेट- फराकिलो अग्रता बनाउँदै रेनु, २०७ मतले अघि

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २०७ मतान्तरले अग्रता कायम गरेकी छन् । 

१९ हजार ४८३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६५६६  मत पाएकी छन् । 

नेकपा एमालेका विजय सुवेदीले ६३५९  मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३१९९ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्