३१ जेठ २०८३, आइतबार

ललितपुरमा चिरीबाबुको सानदार अग्रता

ललितपुरमा चिरीबाबुको सानदार अग्रता

ललितपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली काँग्रेसका उनले कुल २२२५३ मत गणना हुँदा १२२७६ मत पाएका छन् । 
एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ५६३४ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्