०२ साउन २०८३, शनिबार

धनगढीमा स्वतन्त्र उम्मेदवारले १० हजार मत कटाए

धनगढीमा स्वतन्त्र उम्मेदवारले १० हजार मत कटाए

धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारले १० हजार मत कटाएका छन् । बुधबार बिहानसम्म २३२२३ गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १०८२५ मत पाएका हुन् । 
उनले अग्रता कायमै राख्दा  काँग्रेसका नृपबहादुर वडले ५१६६ मत तथा एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन् । 

यस्तै उपमेयरमा माओवादीकी शान्ति अधिकारीले ४६८८ मत ल्याउँदा एमालेकी कन्दकला रानाले ४२४६ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्