२५ असार २०८३, बिहीबार
स्थानीय चुनाव

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल विजयी

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल विजयी

गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपककुमार रिसाल विजयी भएका छन् ।

रिसालले ९ हजार ६९२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उद्धव बिष्टले ८ हजार ५०४ मत पाएका छन् ।

रिसालले विष्टलार्इ १ हजार १८८ मतान्तरले पराजित गरेका छन् ।

उपमेयरमा भने एमालेकी सान्नानी लामा विजयी भइन् ।

उनले ८ हजार ८०४ मत पाउँदा  उनका प्रतिस्पर्धी कांग्रेसकी शान्ति नेपालले ८ हजार ६७१ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्