१४ असार २०८३, आइतबार
स्थानीय चुनाव

काठमाडौंको प्रमुखमा बालेन ८८३५ र उपप्रमुखमा सुनिता १२ हजार २४१ मतान्तरले अगाडि

काठमाडौंको प्रमुखमा बालेन ८८३५ र उपप्रमुखमा सुनिता १२ हजार २४१ मतान्तरले अगाडि

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ८ हजार ८३५ र उपमेयर सुनिता १२ हजार २४१ मतान्तरले अगाडि छिन् ।

महानगरमा ४८ हजार २१३ मत गणना हुँदा लौरो चिन्ह लिएर चुनावमा उठेका बालेनले १८ हजार २८७ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ९ हजार ५५२ मत पाएका छन् ।

कांग्रेसकी उम्मेदवार सृजना सिंहले भने ८ हजार ६९८ मत पाएकी छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिताले १८ हजार ४१ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ५ हजार ८ सय मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्