१७ असार २०८३, बुधबार

सर्लाहीको ईश्वरपुर नगरपालिकाको मतगणना स्थगित

सर्लाहीको ईश्वरपुर नगरपालिकाको मतगणना स्थगित

सर्लाहीको ईश्वरपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ ।

वडा नम्बर ६ को मतपेटिकामा खसेको मतभन्दा कम मतपत्र फेला परेपछि स्थगन गरिएको हो ।

खसेको मतभन्दा ६० मत कम देखिएपछि  मतगणना स्थगित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्