२३ जेठ २०८३, शनिबार

कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी ५ हजार ७ सय ८६ मत सहित विजयी बनेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशले ४ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी  ७ हजार ७ सय १८ मतसहित विजयी भएका छन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता थामीले ४ हजार ९ सय ७१ मत प्राप्त गरिन् । 

 
 

salt training

कमेन्ट गर्नुहोस्