२६ जेठ २०८३, मंगलबार

कावासोती नगरपालिकामा गठबन्धन भत्काउँदै एमालेको जीत

कावासोती नगरपालिकामा गठबन्धन भत्काउँदै एमालेको जीत

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत ल्याएका थिए । 

त्यस्तै उपप्रमुखमा पनि एमालेकी फूलकुमारी थनेत १९ हजार २४ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५६१ मत ल्याए । 

salt training

कमेन्ट गर्नुहोस्