२९ जेठ २०८३, शुक्रबार

ग्रामथान गाउँपालिकामा कांग्रेस विजयी

ग्रामथान गाउँपालिकामा कांग्रेस विजयी

मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १२३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले ५ हजार ४४८ मत प्राप्त गरेका छन् ।

७ वडा रहेको पालिका ५ वडामा एमाले तथा १/१ वडामा कांग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्