२३ असार २०८३, मंगलबार

१० रुपैया बढेर पेट्रोलको मूल्य पुग्यो प्रतिलिटर १८०

१० रुपैया बढेर पेट्रोलको मूल्य पुग्यो प्रतिलिटर १८०

नेपाल आयल निगमले आइतवारदेखि इन्धनको मूल्य बृद्धि गरेको छ । पेट्रोल प्रतिलिटर १० रुपैया बढेर १८० पुगेको छ । 

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलको मूल्य १० रुपैया बढाएको हो । यसअघि १७० रुपैया रहेको पेट्रोलको मूल्य १८० पुगेको छ । निगमले पेट्रोलमा अझैपनि १४ रुपैया घाटा रहेको दावी गरेको छ । 

आयोगले आइतवार नै खाना पकाउने ग्यासको मूल्यमा एकैपटक २ सय रुपैया बढाएको छ । निगमले ग्यासमा अझै ८ सय ७९ रुपैया घाटा रहेको दावी गरेको छ ।

हेर्नुहोस निगमको सूचना 


salt training

कमेन्ट गर्नुहोस्