
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशक पदमा पूर्तिका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिनका लागि सूचना जारी भएकव् हव् ।
दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातकोत्तर अध्ययन पूरा भएको हुन पर्ने लगायतका योग्यताहरू मन्त्रालयले मागेको छ ।
यस्तो छ सूचना
