२४ जेठ २०८३, आइतबार
प्रतिनिधि सभा बैठक

झण्डै एक वर्षपछि संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन

झण्डै एक वर्षपछि संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरू गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै प्रतिपक्षी दलका नेता ओलीले सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिएका हुन् । 

ओलीले सम्बोधन गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा उपस्थित छन् ।

स्वास्थ्यको कारण भन्दै ओली कुर्सीमा बसेर रोष्ट्रमबाट सम्बोधन गरिरहेका छन् । 

ओलीको आग्रहमा संसद सचिवालयले ओलीलाई रोष्ट्रममा कुर्सीको व्यवस्था गरिदिएको छ । 

गत भदौ २०७८ भदौ २३ गतेदेखि एमालेले गरेको संसद अवरोध जेठ ३ गते सकिएको थियो । 

संसद खुलेपछि ओलीले पहिलो पटक सम्बोधन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्