०१ असार २०८३, सोमबार

देशैभरका नवनिर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण हुने, कुन प्रदेशमा कहिले ?

देशैभरका नवनिर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण हुने, कुन प्रदेशमा कहिले ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिका लागि २ दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

सात वटै प्रदेशमा अभिमुखीकरण हुने भएकाले मन्त्रालयका सहसचिव डा. गोपीकृष्ण खनालले सबै जनप्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरेका छन् ।

१ नम्बर प्रदेशमा जेठ २५ र २६ गते, मधेशमा २७ र २८ गते, बागमतीमा ३० र ३१ गते, गण्डकीमा २७ र २८ गते, लुम्बिनीमा ३० र ३१ गते, कर्णालीमा २७ र २८ गते तथा सुदूरपश्चिममा २५ र २६ गते अभिमुखीकरण हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्