२४ जेठ २०८३, आइतबार

जगदुल्ला हाइड्रोपावरमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

जगदुल्ला हाइड्रोपावरमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विभिन्न पदमा ६ जना कर्मचारी माग गरेको छ ।

शुक्रवार सूचना जारी गर्दै कम्पनीले करार सेवामा काम गर्न विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले  सिनियर करार इन्जिनियर, सिनियर जियोटेक इन्जिनियर, सिभिल इन्जिनियर (इन्फ्रास्टक्चर), वातावरण अधिकृत, इलेक्ट्रिकल इन्जिनियर र मेकानिकल इन्जिनियर एक/एक जना माग गरेको हो । 

२१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले  सूचना प्रकाशित भएको मितिले १५ दिनसम्ममा कम्पनीको इमेल ठेगानामा वा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आवेदन दिन सक्नेछन् । 

सूचना

salt training

कमेन्ट गर्नुहोस्