०६ असार २०८३, शनिबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर छ ।

आइतवार छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्